Logo
Logo

काठमाडौंमा बालेनले कटाए १० हजार भोट


1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार भोट कटाएका छन् ।

अहिलेसम्म उनले १०, २४१ भोट पाएका छन् भने निकटम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५,४५३ भोट प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ४,७४२ भोट पाएकी छन् । अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्