Logo
Logo

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता


1.6k
Shares

काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३ हजार ५ सय मतको अग्रता बनाएका छन् ।

पछिल्लो परिणामअनुसार हमालले ६ हजार ८ सय ८२ मत प्राप्त गरका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका नृपबहादुर वडले ३ हजार ३ सय ८९ मत ल्याएका छन् । एमालेका रणबहादुर चन्दको १ हजार ७ सय ३५ मत छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्‍तिकुमारी अधिकारी क्षेत्री २ हजार ९ सय ४० मतसहित अगाडि छन् ।

एमालेकी कन्द्कलाकुमारी रानाले २ हजार ८ सय ४५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्