Logo
Logo

बेसीशहरको मेयर र उपमेयरमा एमाले विजयी


756
Shares

काठमाडौं । लमजुङको बेसीशहर नगरपालिकाे मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा गुमानसिंह अर्याल ९ हजार ४ सय ७९ र उपमेयरमा पदमा गुरुङ ८ हजार ७ सय १४ मतसहित विजयी भएका हुन् ।

अर्यालका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ तथा गुरुङका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्