Logo
Logo

अमरगढी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी


252
Shares

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।

जोशीले ३ हजार ६१९ मत ल्याए भने उनका निकट प्रतिद्वन्द्वी कांग्रेस बिपीका हरि भट्टले ३ हजार ४२६ मत ल्याए । यस्तै, उपाध्यक्षमा झुकालले ३६७८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी यज्ञराज अवस्थीले ३०८५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्