Logo
Logo

शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश निर्वाचित


12.5k
Shares

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रमेश नापित निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् ।

उमप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छन् । यो पालिकामा मेयर र उपमेयरमा एमाले तेस्रो भएको छ ।
अन्तिम मतपरिणाम भने केही बेरमा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्