Logo
Logo

सिरहाको नवराजपुरमा जसपा विजयी


378
Shares

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा शिवउदगार यादव ४ हजार ५५४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले २ हजार ५२५ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा जसपाकै पुनम यादव ४ हजार ३१८ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसकी शोभाकुमारी यादवले २ हजार ३८५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्