Logo
Logo

क्षिरेश्वरनाथको मेयरमा एमाले र उपमेयरमा कांग्रेस


945
Shares

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका सुखदेव यादव निर्वाचित भएका छन् ।

यादवले ७ हजार ९ सय १३ मत पाए । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र पजियारले ७ हजार ३ सय मत ल्याए । पजियार निवर्तमान मेयरसमेत हुन् ।
उपमेयरमा कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भइन् । श्रेष्ठले ७ हजार ५ सय ५० र एमालेकी सालिनी चौधरीले ७ हजार ५ सय ११ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्