Logo
Logo

भूमिहीन दलित परिवारलाई तीन वर्षभित्र आवासको व्यवस्था


189
Shares

काठमाडौं । सरकारले भूमिहीन दलित परिवारलाई तीनवर्ष भित्रमा आवासको व्यवस्था गर्ने भएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्