काठमाडौं । सरकारले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
१५ जेष्ठ २०७९, आइतबार १६ : ३८ बजे