Logo
Logo

सरकारले इन्टरनेटको शुल्क घटाउने


1.4k
Shares

काठमाडौं । सरकारले इन्टरनेटलाई सर्वसुलभ बनाउन इन्टरनेट शुल्क घटाउने भएको छ ।

बाँकेको कोहोलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य शुरु गरिने भएको छ।

धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर स्थापना गरिने भएको छ।

नेपालमा नै सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एक आपसमा गाभ्ने भएको छ।

डिजिटल फ्रेमवर्क २०७६ कार्यन्वयनगरी पहिलो चरणमा संघिय मन्त्रालयलाई डिजिटल कार्यलयहरुमा रुपान्तरण गरिने भएको छ। स्थानीय तहसम्म ब्रोडब्यान्डको पहुँच विस्तार गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्