Logo
Logo

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोड करोडको बजेट (पूर्णपाठ)


27.8k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकारको जानकारी दिए ।

शर्माले आगामी आवको लागि ल्याएको बजेटले चालु खर्चमा ७ खर्ब ५३ अर्ब, ३ खर्ब ८० अर्ब पुँजीगत खर्चमा र वित्तीय व्यवस्थामा २ खर्ब ३० बजेट छुट्याएको छ ।

उनका अनुसार बजेट व्यवस्थापनका लागि १२ खर्ब ४० अर्ब राजश्वबाट उठाउने लक्ष् राखिएको छ । यस्तै वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड निर्धारण गरिएको छ । यति हुँदा पनि अपुग हुने ४ खर्ब ५८ मध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ परिपूर्ति गर्ने बजेटले लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्