Logo
Logo

राष्ट्रिय सभाको बैठक असार २ गते


378
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक असार २ गते बस्ने भएको छ ।

संसद सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभा बैठक २ गतेका लागि सारेको जनाएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गरी असार २ गते विहीबार दिउँसो १ बजेका लागि राष्ट्रिसभा बैठक तोकिएको जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्