Logo
Logo

खुल्यो नारायणगढ मुग्लिन सडक


378
Shares

चितवन । पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ। साढे ६ घन्टा पछि सन्चालनमा आएको हो।

बिहान सवा ११ बजे नारायणगढ मुग्लिन सडकको नाम्सी पुलमा पहिरो गएको हो । अहिले पौने ६ बजे पहिरो हटाएर बाटो सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

सडक अवरुद्धका कारण जाममा परेका सवारी साधानलाई ट्राफिक प्रहरीले पास गराउन लागेको छ। सडक एकतर्फी खुलाइएको हो।

प्रतिक्रिया दिनुहोस्