Logo
Logo

वामदेवलाई निष्कासन गर्ने नेता भन्छन्- अपहरण गर्नेसम्मको धम्की आयो


3.5k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका युवराज सफलले आफ्नो समूहमाथि सुरक्षा ‘थ्रेट’ आएको दावी गरेका छन् ।

शनिबार सफलसहित ५ जना नेताले वामदेव गौतमलाई संयोजकबाट निष्कासन गरेका थिए । उनले शनिबारबाट आफू लागयत चारजना साथीहरूमाथि सुरक्षा थ्रेट आएको दावी गरेका छन् ।

अपहरण गर्नेसम्मको धम्की आएको सफलले दावी गरे । यसबारे प्रधानमन्त्रीको कार्यालयमा पनि जानकारी गराइसकेको र आज गृहमन्त्रालय गएर निवेदन पनि दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्