Logo
Logo

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी छ : परराष्ट्र मन्त्रालय


819
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताए ।

सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ । उनले भने, ‘पहिले हामीबाट पत्राचार भएको होइन । यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन । पहिले के-के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ ।’
‘

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000