Logo
Logo

बाबुरामलाई माओवादीमा ल्याउन छलफल भइरहेको छ : देवेन्द्र पौडेल


2.3k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई माओवादी केन्द्रमा ल्याउन छलफल भइरहेको बताएका छन् ।

आइतबार बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओबादी नेता समेत रहेका मन्त्री पौडेलले डा. भट्टराईलाई माओवादीमा ल्याउन कुराकानी भइरहेको बताए ।

मन्त्री पौडेलले बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन सार्वजनिक रूपमा आह्वान समेत गरे । भट्टराई माओवादीमा फर्कने सम्भावना रहेको र कुराकानी पनि भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्