Logo
Logo

माओवादीले टुंग्यायो ३७३ केन्द्रीय सदस्यको नाम (नामसहित)


40.6k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।

माओवादीले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ८ जनाको नाम खाली राखिएको छ । आजको बैठकले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंग्याएको छ ।

हेर्नुहोस् सूचिसहित

प्रतिक्रिया दिनुहोस्