Logo
Logo

जसपा सांसद यादव पार्टीबाट निष्कासित


3.7k
Shares

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य कौशल कुमार यादव पार्टीबाट निष्कासित भएका छन् ।

स्थानीय निर्वाचनमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै प्रदेशसभा सदस्य यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेकाे हाे ।

संघीय शिक्षक फोरमका कौशल कुमार यादवलाई पनि साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको जिल्ला अध्यक्ष रामप्रकाश यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्