Logo
Logo

मर्दी खोलाको मुहानमा ग्रिड च्याम्बर


693
Shares

मर्दी खोलाको मुहानमा निर्माणाधिन ग्रिड च्याम्बर । रासस

काठमाडौं । मर्दी खोलाको मुहानमा ग्रिड च्याम्बर निर्माण गरिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा पोखरामा सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत च्याम्बर निर्माण गरिएको हो ।

उक्त आयोजनाको काम हालसम्म ८५ प्रतिशत पुरा भएको पोखरा महानगरपालिकाले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000