Logo
Logo

मर्दी खोलाको मुहानमा ग्रिड च्याम्बर


693
Shares

मर्दी खोलाको मुहानमा निर्माणाधिन ग्रिड च्याम्बर । रासस

काठमाडौं । मर्दी खोलाको मुहानमा ग्रिड च्याम्बर निर्माण गरिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा पोखरामा सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत च्याम्बर निर्माण गरिएको हो ।

उक्त आयोजनाको काम हालसम्म ८५ प्रतिशत पुरा भएको पोखरा महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्