Logo
Logo

चट्याङ्ग लागेर प्युठानमा २ जनाको मृत्यु, नौ घाइते


378
Shares

दाङ । दाङमा चट्याङ्ग लागेर २ जना बालकको मृत्यु भएको छ ।

९ जना घाइते भएका छन् । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–६ बिजुलीकोटका १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

त्यस वडामा ५ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले बताए । सोही पालिकाको वडा–१ दाङ्बाङ्गमा चट्याङ लागेर ४ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्