Logo
Logo

नागरिकता विधेयक आजै पेस गर्ने तयारी


504
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो । संशोधित विधेयक आजै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्