Logo
Logo

एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर नेपाली बजारमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एलजी नेपालको सर्वधिक तथा लोकप्रिय वासिङ मेसिन ब्राण्डको रुपमा स्थापित हुन सफल भएको छ । एलजीका विभिन्न मोडलका वासिङ मेसिनमध्ये केही मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगााधुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगा केही समयमै सुकाउने सुविधा रहेको छ ।

जस कारण वर्षायाममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, एलर्जी हुने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ । साथै एलजीको वासिङ मेसिनमा १० वर्षको वारेण्टी समेतरहेको छ । एलजी ब्राण्डका आधिकारीक विक्रेता सि.जी. इम्पेक्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्