Logo
Logo

सर्वोच्चको अदालतको निर्णय उल्टाउँदै महानगरपालिका


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ,९ साउन ।
सर्वोच्च अदालतको फैसलाविपरीत गई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित पले स्वाँ पुखू (कमल पोखरी) मा पार्किङ लागि ठेक्का दिएको छ ।

स्थानीयले उक्त ठाउँमा पोखरी कायम गर्नुपर्ने भन्दै खन्न क्षमापूजा गर्दा समेत महानगर आफ्नो पूर्ववत् अडानमा छ । साविक पोखरी रहेको उक्त क्षेत्र मिचिँदै गएपछि २०२६ सालमा तत्कालिन नगरपञ्चायतसभाले पोखरी नै कायम राख्नुपर्ने निर्णय गरेको थियो । त्यसबारे परेको विवादमा सर्वोच्चले २०२९ सालमै पोखरी नै कायम राख्नुपर्ने फैसला गरेको थियो ।

तर अहिले महानगरले साउन १ देखि लागु हुने गरी पोखरीमा ५ वर्षका लागि पार्किङ सञ्चालन गर्न ठेक्का लगाएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्