Logo
Logo

काठमाडौं महानगरले किन्याे ३ दमकल



काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ वटा दमकल ल्याएको छ ।

मेयर बालेन शाहका अनुसार ३ वटा दमकल खरिद गरिएको हाे । यी दमकलकाे खरिद प्रक्रिया निवर्तमान मेयर विद्यासुन्दर शाक्यकै पालामा थालिएकाे थियो ।

पहिले नै अघि बढेको योजनाअनुसार दमकल महानगर आइपुगेको मेयर शाहले बताए ।

आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्