Logo
Logo

प्रचण्डसँग जापानी विद्यार्थी


1.6k
Shares

प्रभण्डकाे सचिवालय ।

काठमाडौं । जापानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पचण्ड बिहानैदेखि भ्रमण र आवलोकनमा व्यस्त छन् ।

बिहान हिरोसिमा संग्रहालयको अवलोकन गरेका प्रचण्ड दिउँसो नेपालीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागि हुँदैछन् । सोही क्रममा प्रभण्डले जापानी विद्यार्थीसँग फोटो खिचाएका छन् ।

प्रचण्डसँगको भेटमा उनीहरू उत्साही भएका थिए । एक जापानी विद्यार्थीले भने ‘नेपालबारे अध्ययन गरेको छु । पुर्व प्रधानमन्त्री ज्युलाई भेट्न पाउदा ज्यादै खुशी लाग्यो ।’

उनी प्रचण्डको नाम वेव पेजमा खोजेर खुसीले उफ्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्