Logo
Logo

सुनको भाउ प्रतितोला ५ सय रुपैँयाले घट्यो


504
Shares

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहेँलो धातु सुनको मुल्य प्रतितोला ५ सय रुपैँयाले घटेको छ । जसअनुसार शुक्रबार प्रतितोला ९६ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्