Logo
Logo

डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ



काठमाडौं । कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी छन् ।

उनी कैलालीमै कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्