Logo
Logo

योगेश भट्टराई पर्यटन मन्त्री बन्दै, ४ बजे सपथ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ साउन । नेपाल कम्युुनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्रीमा नियुक्त गरेका हुृन् । आजै ४ बजे उनलाई सपथग्रहण गराउने कार्यक्रम छ । रविन्द्र अधिकारीको निधनपछि सो मन्त्रालय खाली थियो ।

प्रतिक्रिया दिनुहोस्