Logo
Logo

सांग्रिलाको सीईओमा श्रेष्ठ


441
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् ।

सञ्चालक समितिको आइतबार बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।

उनलाई भदौ १९ देखि लागू हुने गरी ४ वर्षका लागि नियुक्ति गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्