Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै


441
Shares

काठमाडौं । शुक्रबार प्रतिनिधि सभा बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै कानूनमन्त्री गोविन्दप्रसाद कोइरालाले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्