Logo
Logo

१ सय ३० यात्रु बोकेको विमान आकस्मिक अवतरण


- दृष्टि न्युज/संवाददाता


मस्को, ३) साउन (सिन्ह्वा) । मस्कोको एक विमानस्थलमा बिहीबार एक विमान आकस्मिक अवतरणको क्रममा सबै यात्रु सकुशल रहेका छन् ।
समस्या आएपछि आकस्मिक अवतरण गर्नुपरेको यस विमानमा रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्