Logo
Logo

हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन लड्ने



काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन लड्ने भएका छन् । पन्त सो पार्टीबाट धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

टीभी रियालिटी शो कमेडी च्याम्पियनका विजेता समेत रहेका उनको घर पनि धादिङमा पर्छ । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्