Logo
Logo

गण्डकीमा एमालेले ल्यायाे घाेषणापत्र (पूर्णपाठ)


378
Shares

कास्की । नेकपा एमाले गण्डकी प्रदेशले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छ ।

आज (आइतबार) एक रेस्टुरेन्टमा एमाले प्रदेश कमिटीले सुशासन, समृद्धि र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार भन्ने नाराका साथ आफ्नो घोषणा पत्र सार्वजनिक गरेका हो ।

एमालेले आगामी पाँच वर्षमा गण्डकी प्रदेशको विकास र यहाँका जनतालाई अवको सरकारले दिने सेवा सुविधाको विभिन्न विषय समेटेर प्रतिबद्धतापत्र निर्माण गरेको छ ।

एमालेले गण्डकी प्रदेश समृद्ध बनाउन सशक्त नागरिक, सवल अर्थतन्त्र र समावेशी समाजको अवधारणा अघि सारेको छ ।

हेर्नुहोस् पुर्णपाठ :

प्रतिक्रिया दिनुहोस्