गुल्मी । दाङ निर्वाचन क्षेत्र २ मा २३ हजार ५३१ मत गणना नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले झण्डै दुई हजार मत अन्तरले अग्रता लिएका छन् ।

रेखाले ९ हजार ५९५ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् । रेखा र शंकरबीचको मत अन्तर १८४२ छ ।














