काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन् । नेकपा (एमाले)का कृष्ण राईलाई पराजित गर्दै चालिसे विजयी भएका हुन् ।

निर्वाचन अधिकृत मन्दिरा शाहीले मतपरिणामको औपचारिक घोषणा हुन बाँकी रहेको बताए ।
६ मंसिर २०७९, मंगलबार २२ : ४७ बजे