Logo
Logo

पर्सा-१ : माओवादीका रहबर अन्सारी प्रदेशसभामा विजयी


2k
Shares

काठमाडौं । पर्सा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।

प्रतिक्रिया दिनुहोस्