Logo
Logo

इलाम-१ : मतगणना पुनः सुचारु गर्न सर्वदलीय बैठक बस्दै


1.3k
Shares

इलाम । इलाम–१ मतगणना रोकिएको अझै सुरु हुन सकेको छ । कर्मचारीले जानकारी नै नदिइ ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धनका दलले मतगणना बहिस्कार गरेपछि गएराति ८ बजेदेखि नै यहाँ मतगणना रोकिएको हो । तर, १४ घण्टा वितिसक्दा पनि मतगणना हुन सकेको छैन । अहिले सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।

यो क्षेत्रमा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल उम्मेदवार रहेका छन् । नेता खनाललाई नेकपा एमालेका महेश बस्नेतले पछि पारेका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्