Logo
Logo

काभ्रे-२ मा पहिलोपटक गोकुल बास्कोटाले लिए अग्रता


25.2k
Shares

काभ्रे । काभ्रे-२ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बास्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्