Logo
Logo

स्वागत नेपाललाई पराजित गर्दै एमालेका देवराज विजयी


13.1k
Shares

झापा । झापा-२ बाट एमालेका देवराज घिमिरे विजयी भएका छन् । घिमिरे निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका छन् भने नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्