Logo
Logo

सिन्धुपाल्चोक-१ मा फराकिलो मतले एमालेलाई पछि पार्दै माओवादीले लियो अग्रता


24.2k
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रका माधव सापकोटाले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार सापकोटाले २७ हजार १५२ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सरेश नेपालले २४ हजार ६९५ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्‍ठले ३ हजार १२४मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण पाण्डेले १ हजार ४५५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्