Logo
Logo

गोरखा-१ मा एमालेका रामशरणलाई पराजित गर्दै कांग्रेसका राजेन्द्र विजयी


1.6k
Shares

गोरखा । गोरखा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई विजयी भएका छन् ।

बजगाईले नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरेका हुन् । बजगाईले ३३ हजार ४२८ मत पाएका छन् भने बस्नेतले १६ हजार ७८५ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिले ८५२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्