Logo
Logo

आफ्नै पालिकामा पछि परे विशाल भट्टराई


82.3k
Shares

खोटाङ । खोटाङमा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायम गरेको छ । माओवादीका उम्मेदवार रामकुमार राई ‘पासाङ’ १५ हजार ६८३ हजार मतसहित अग्रता लिएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराई १४ हजार ४९१ मत पाएका छन् । भट्टराई वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार राईभन्दा १ हजार १९२ मतले पछि परेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना हाल जारी रहेको छ । गृह पालिकामै विशाल पछाडी परेका छन् । खोटेहाङ गाउँपालिकामा विशालले जम्मा ३ हजार १९० मत पाएका छन् भने पासाङले ३ हजार ५५८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्