Logo
Logo

सिन्धुपाल्चोक-१ मा एमालेका सरेशलाई पराजित गर्दै माओवादीका माधव विजय


2.8k
Shares

काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र १ बाट नेकपा (माओवादी केन्द्र)का माधव सापकोटा विजय भएका छन् ।

बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा सापकोटाले ३० हजार ३७४ मत पाएका छन् भने एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । माधव पहिलो पटक संसद बनेका छन् ।

यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्