Logo
Logo

सप्तरी-३ बाट तेस्रो प्रयासमा कांग्रेसका दिनेश निर्वाचित



राजविराज । सप्तरी-३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित भएका छन् ।

यसअघि लगातार दुई पटक सोही क्षेत्रबाट पराजित भएका यादवले २६ हजार १ सय ६६ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्