बर्दिया । बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जय कुमार गौतम निर्वाचित भएका छन् । गौतमले प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

गौतमले ३० हजार ६११ मत पाएका छन् भने एमालेका ज्ञवालीले २६ हजार १५५ मत पाएका छन् ।














