Logo
Logo

उदयपुर-१ ‘ख’ मा कांग्रेसका हिमाल निर्वाचित



उदयपुर । उदयपुर-१ ‘ख’ मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन् । कार्कीले एमालेका इश्वरमणी राउतलाई २१५ मतान्तरले पराजित गरेका हुन् ।

कार्कीले १४ हजार ९७९ मत पाए भने राउतले १४ हजार ७६४ मत पाए । उदयपुर ‘क’ माओवादी केद्रका राजन किराँती निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्