Logo

दोलखामा माओवादीका गंगा कार्कीको अग्रता कायमै



काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की ११ हजार २२० मतसहित अग्रता कायम राखेका छन् । कार्कीले सुरुवातदेखि नै अग्रता लिएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका कार्कीले अहिलेसम्म ११ हजार २२० मत पाउँला नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १० हजार ३११ मत पाएका छन् । यस्तै, जगदीश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)ले १३५ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्