Logo
Logo

बाजुरा प्रदेशसभा १ मा नरेश शाहीको जित सुनिश्चित



बाजुरा । बाजुराको प्रदेशसभा (१)मा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार १४ सय मत गन्न बाँकी रहँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन् ।

१८ हजार ३६१ गणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन् । एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष शाहीलाई सत्तारुढ गठबन्धनको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्