Logo
Logo

दोलखाबाट प्रदेशसभामा एमालेका भरत केसी विजयी



काठमाडौं । दोलखाको प्रदेशसभा ‘ख’ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।

एमालेका केसीले १९ हजार ४१४ मत पाउँदा कांग्रेसका लामाले १७ हजार ५९५ मत प्राप्त गरेका छन । त्यस्तै राप्रपाका राजनबहादुर शिवाकोटीले एक हजार ४०४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्