Logo
Logo

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय



काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

फाइल फोटो

गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको र चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम भएको एक नेताले जानकारी दिए । निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्